२०७६ माघ १६ गतेको राशिफल

मेष– सरसामान हराउन सक्नेछ, क्षति वेहोर्नु पर्नेछ ।
वृष– काममा लाभ पाइनेछ । व्यापार राम्रो हुनेछ ।
मिथुन– राम्रो चर्चा मिल्नेछ, पदमा उन्नति हुनेछ ।
कर्कट– अधुरा काम बन्नेछन्, वैदेशिक फाइदा मिल्नेछ ।
सिंह– काम बीचमा रोकिनेछ, गुप्त शत्रु जाग्नेछन् ।
कन्या– रमाइलोमा दिन बित्नेछ, पारिवारिक मेलमिलाप हुनेछ ।

तुला– वादविवाद साम्य हुनेछ, राम्रो काममा खर्च हुनेछ ।
वृश्चिक– अध्ययनक्ष्ोत्रमा प्रगति हुनेछ, सन्तति सुख बढ्नेछ ।
धनु– अशान्तिले पिर्नेछ, विसन्चो बढ्नेछ ।
मकर– पराक्रम बढ्नेछ, जिम्मेवारी सामना गर्नु पर्नेछ ।
कुम्भ– वोली बिक्नेछ, धनलाभको योग पर्नेछ ।
मीन– स्वास्थ्यमा प्रगति हुनेछ, हर्षोल्लासमा रमाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ः ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…