Logo आश्विन ५, २०७७ सोमबार


काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना

काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना भएको छ ।

आइतबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–२ बिपीराजमार्ग अन्तर्गत ढुङ्रेबज्याङमा दुर्घटना भएकाे हाे । दुर्घटनामा  एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

माइक्रोबस दुर्घटना अपडेट : चालकको मृत्यु, १० घाइते

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।