सभामुख उम्मेदवार सापकोटाको सुनुवाई स्थगित

काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाको सुनुवाई स्थगित भएको छ ।

काभ्रेका अर्जुन लामा हत्या प्रकरणलाई आधार बनाएर ‘सापकोटालाई सभामुख नबनाउन’ परेको रिटमा सर्वोच्चले सापकोटालाई उपस्थितका लागि आइतबार अदालत बोलाएको थियो ।

अदालतले रिटमाथिको आइतबारको सुनुवाई स्थगित गरेको छ । सुनुवाई सोमबारको लागि तोक्ने तयारी भइरहेको स्राेतकाे भनाइ छ । तर सर्वोच्चले अहिलेसम्म त्यसबारे पत्र बनाइसकेको छैन ।

सापकोटालाई सभामुखबाट रोक्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा सरकार र संघीय संसदलाई समेत विपक्षी बनाइएको छ । याे पनि पढ्नुहाेस् :

सापकोटा सभामुखमा निर्विरोध, अदालतमा ?

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शुक्रबार बिहानैदेखि…