Logo आश्विन १३, २०७७ मंगलबार


हतारमा केक खाँदा गयो वृद्धाको ज्यान

काठमाडौं । केक खाने प्रतियोगितामा खाँदाखाँदै एक ६० वर्षीया वृद्धाको मृत्यु भएको छ । अष्ट्रेलियामा ‘लेमिङ्टन इटिङ कन्टेस्ट’ अर्थात केक खाने प्रतियोगितामा केक खाने क्रममा वृद्धाको ज्यान गएको हो ।

बीबीसीका अनुसार क्युन्सल्यान्डस्थित हार्भी बेको एक होटलमा आयोजित केक खाने प्रतियोगितामा आयोजना गरिएको थियो ।

प्रतियोगितामा विजयी हुन हतार हतारमा केक खाँदा गाह्रो भएको देखिएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याइए पनि उनी बाँच्न भने सकिनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।