सरोज र अन्जुको ‘पानी मुनी लेउ…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ‘पानी मुनी लेउ…’ बोलको लोक गीत सार्वजनिक भएको छ । सरोज लामिछाने र अन्जु श्रेष्ठको स्वर रहेको ‘पानी मुनी लेउ…’ यही साता सार्वजनिक भएको हो ।

गीतमा मिलन श्रेष्ठको शब्द, दिनेश श्रेष्ठको संगीत रहेको छ । मिलन फिल्मसको प्रस्तुती रहेको गीतमा दिनेश मुस्कानको छायांकन, रोशन धितालको सम्पादन र मिलन श्रेष्ठको निर्देशन रहेको छ ।

गीतको भिडियोमा गायिका अन्जु, सुरेन्द्र थापा र कलाकार लक्ष्मण विक्रम बस्नेतको अभिनय देख्न सकिन्छ ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…