सिड्नीमा ‘हेरिटेज अफ् फेसन’ साे हुने

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा हेरिटेज अफ् फेसन नामक कार्यक्रमको आयोजना हुने भएको छ ।

एएसएपी इन्टरटेन्मेन्टकाे आयोजनामा हुने कार्यक्रममा नेपाली सम्पदा झल्काउने विभिन्न पहिरनमा करिब दुई दर्जन मोडलले आफ्नो प्रस्तुती दिने जनाइएको छ ।

अष्ट्रेलियामा बस्ने प्रवासी नेपाली तथा अष्ट्रेलियन नागरिकबीच नेपाली कला र संस्कृतिको प्रस्तुती आदानप्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको एएसएपीका कार्यकारी अधिकृत सन्तोष अधिकारीले बताउनुभयो । नेपालबाट डिजाइनर सुनिता चौलागाईँ तथा अभितोश कर्णको फेसन सोमा आफ्ना डिजानइनहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

त्यस्तै मोडल तथा गायक प्रशान्त ताम्राकार, गायक धिरज राई तथा गायिका प्राप्ती तुलाचनको प्रस्तुती पनि रहने छ । नेपाल भ्रमण वर्ष २०२० को लागि यो कार्यक्रमले विशेष भूमिका खेल्ने आयोजकको भनाइ छ ।

कार्यक्रम सञ्चालन भिजे विवेक खतिवडाको रहने पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…