Logo कार्तिक १०, २०७७ सोमबार


चीनबाट आउने नेपालीलाई भक्तपुरमा राखिने: स्थानीय आन्दोलित

नारायण थापा
भक्तपुर । चीनबाट नेपाल फर्किने नेपालीलाई भक्तपुरमा ल्याइने भएपछि स्थानीबासी आक्रोसित भएका छन् । कोरोना भाइरसको आतंक चलिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने भएपछि बुधबार स्थानीय आन्दोलित बनेका हुन् ।

कालो झन्डा र नारासहित नगरपालिका घेराउ गर्दै उनीहरुले चीनबाट ल्याउन लागिएका नेपालीलाई बस्ती माझमा नभएर अन्यत्रै सुरक्षित स्थानमा राख्न ज्ञापन पत्र बुझाएका छन् । प्रदेश संसाद कृष्णलाल भडेलले चीनबाट ल्याउन लागेका नेपालीलाई निगरानीका लागि मानव बस्ती माझको स्थान चयन गरेर गलत भएको बताउनुभएको छ ।

चीनबाट ल्याउन लागिएका १८० जना नेपालीलाई १४ दिन स्वास्थ निगरानिका लागि राख्न भक्तपुरलाई सरकारले चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।