Logo बैशाख २४, २०७८ शुक्रबार


ए डिभिजनमा थ्री स्टार विजयी

काठमाडौं । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले बलियो प्रतिद्वन्द्वी संकटा क्लबविरुद्ध साँघुरो जित निकालेको छ ।

सातदोबाटोमा आज भएको खेलमा थ्री स्टारले साविकको उपविजेता संकटालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अनन्तले गोल गरेका थिए । उनले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरे । खेलमा थ्री स्टारका बिक्रम लामा म्यान अफ दि म्याच घोषित भए । जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

थ्री स्टारले ११ खेलमा २० अंक जोडेको छ । पराजित संकटा ११ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ६८ हजार ८८० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

विदेशको कामबन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि बढेको छ ।