२०७६ माघ २६ गतेकाे राशिफल

मेष- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ ।
वृष- कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ ।
मिथुन- यात्राको सुख मिल्नेछ, पारिवारिकभेटघाट हुनेछ ।
कर्कट- स्फुर्ति र जागर बढ्नेछ, खेलकुदमा रुचि जानेछ ।
सिंह– संगीतमा प्रगति हुनेछ, घुमफिरमा दिन बित्नेछ ।
कन्या- आलस्यताले सताउनेछ, घरमा मनमुटाव रहनेछ ।

तुला- छोटो यात्रा हुनेछ, दाजुभाइको सहयोग मिल्नेछ ।
वृश्चिक- धनको कारोबार बढ्नेछ , भोजनको सुख पाइनेछ ।
धनु- आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ ।
मकर- बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ ।
कुम्भ- व्यवसायमा आम्दामी हुनेछ, सोचेको कुरा पुग्नेछ ।
मीन- राजनीति लाभ हुनेछ, काममा प्रशंसा मिल्नेछ ।

 ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…