Logo माघ १२, २०७७ सोमबार


‘भ्यालेनटाइन डे’सँगै प्रतापको ‘शुरूवात’ सार्वजनिक

काठमाडौं । ‘भ्यालेनटाइन डे’को पूर्वसन्ध्यामा चर्चित युवा गायक प्रताप दासको ‘शुरुवात’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक दासले आफ्नै आधिकारीक युट्युव च्यानवबाट शुक्रबार गीतको भिडियो बजारमा ल्याएका हुन् ।

नेपाल आइडलबाट चर्चामा आएका गायक दासको थपिदो लोक प्रियतामा यो गीतले उचाई थप्ने देखिएको छ । मायामा परिसकेपछि प्रेमीप्रेमिका मनमा हुने अनेकौँ आभाष गीतमा प्रतिविम्बित छन् । पहिलो प्रेमको अनुभूति समेटिएको गीत मनिषा खड्काले लेखेकी हुन् । मनोज थापा मगरको संगीत र देवेश राईको संगीत संयोजनले गीतको भावलाई थप सशक्त बनाइदिएको छ ।

फराज अर्पणले निर्देशन रहेको भिडियोमा मिनाक्षी र समीरको अभिनय हेर्न सकिन्छ । भिडियोको छायाँकन र सम्पादन समेत निर्देशक फराज अर्पणले नै गरेका हुन् । भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।