२०७६ माघ २८ गतेको राशिफल

मेष– उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।
वृष– सन्तान सुख बढ्नेछ, यात्रामा रमाइलो मिल्नेछ ।
मिथुन– पारिवारिक चिन्ता थपिनेछ, सन्तानले हैरान दिनेछन् ।
कर्कट– अनावस्यक काम आइ पर्नेछ, यात्रामा कठिनाइ हुनेछ ।
सिंह –नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कन्या– परिवारिक साथ मिल्नेछ, साथीको सहयोग रहनेछ ।

तुला– सामाजिक प्रतिष्ठा घट्नेछ, वैदेशिक कामबाट निराशा आउनेछ ।
वृश्चिक– व्यापारमा प्रगति मिल्नेछ, आम्दानीको स्तर बढ्नेछ ।
धनु– परिवारले खुशी दिनेछन्, प्रेममा प्रगति हुनेछ ।
मकर– अधुरा काम पूरा हुनेछन् । वैदेशिक लाभ मिल्नेछ ।
कुम्भ– अध्ययनमा कमजोर भइनेछ । काममा आलोचना पाइनेछ ।
मीन– पारिवारिक भेटघाट हुनेछ, साझेदारीमा काम बन्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…