अमेरिकासँग नेपाल ८ विकेटले विजयी

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन  २ अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध शानदार विजयी हात पारेको छ। नेपालले अमेरिकामाथि ८ विकेटको विजय हात पारेको हो।

स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको छ । ओपनर ज्ञानेन्द्र मल्ला १ र सुवास खकुरेल शून्यमै आउट भएपछि पारस खड्का र दीपेन्द्र सिंह ऐरीको जोडीले ५.२ ओभरमा ३५ रनको लक्ष्य भेट्टाएको थियो।

नेपालका लागि पारस खड्काले १२ बलमा २० रन दीपेन्द्रले ९ बलमा ९ रन बनाए। अमेरिकाविरुद्ध सन्दीपले ६ र सुशन भारीले ४ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…