अमेरिकी राष्टपति बन्न होड, किन बाहिरिए माइकल र याङ्ग ?

काठमाडाैं । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडबाट एन्ड्रयू याङ्ग बाहिरिएका छन् । एसियन मुलका याङ्गले न्यू ह्याम्सरमा भएको प्राइमरी ककसपछि आफ्नो चुनावी अभियान अन्त्य घोषणा गरेका हुन् ।

उनी डेमोक्र्या्टिक पार्र्टीबाट उम्मेदवार बन्ने होडमा थिए । व्यवसायी याङ्गले आफूले गणित जान्ने र अहिलेसम्म प्राप्त समर्थन अनुसार उम्मेदवारी जित्ने सम्भावना नरहेको खुलासा गरे । उनले सफल नहुने अभियानका लागि अरुबाट डोनेसन लिन नचाहेको बताउँदै चुनावी अभियान अन्त्य भएकाे  घोषणा गरेकाे बीबीसीले जनाएकाे छ ।

याङ्गसँगै कोलोराडोका सिनेटर माइकल बेनेटपछि उम्मेदवारीको होडबाट बाहिरिएका छन् । याङ्ग र माइकलले चुनावी अभियान अन्त्य गरेसँगै डेमोक्र्या्टिक पार्टीमा राष्ट्रपति उम्मेदवार बन्ने होडमा अब ९ जना बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

तनहुँ । अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोले जीवन गुमाउनेको संख्या ६ जना पुगेको छ । पहिराले घर…

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले…

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ…

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार…

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ…

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…