२०७६ फागुन १ गतेको राशिफल

मेष– यात्रा हुन सक्नेछ, व्यापारमा फाइदा बढ्नेछ ।
वृष– प्रेममा खुशी मिल्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।
मिथुन परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।
कर्कट– झमेला आइपर्नेछ, अपगालको सामना गर्नु पर्नेछ ।
सिंह– विवाद बढ्नेछ, प्रेममा बेखुशी मिल्नेछ ।
कन्या– दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ ।
तुला– स्थान परिवर्तन हुनेछ, जिम्मेवारी थपिनेछ ।
वृश्चिक– वादविवाद हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।
धनु–अलमलले काम अधुरो हुनेछ, भाइबन्धुको साथ रहनेछ ।
मकर– दौड धुप बढी हुनेछ, काममा फाइदा बढ्ने छ ।
कुम्भ– कामको बाेझ आउनेछ, व्यवसायिक घाटा हुनेछ ।
मीन– झमेला आइपर्नेछ, अपगालको सामना गर्नु पर्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
पशुपति जयवागेश्वरी सम्पर्क ९८५१०७१५७४