आज जनयुद्ध दिवस, सार्वजनिक बिदा

काठमाडाैं । जनयुद्ध दिवसको दिन फागुन १ गते कालिकाेटकाे स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पलाँता गाउँपालिकाले २५औँ जनयुद्ध दिवसको दिन भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनयुद्धका शहीदको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृत कप सञ्चालन गर्न शुरु गरेको छ । कप अन्तर्गत पालिकाभरका माध्यमिक विद्यालयका बीच फुटबल भलिबल प्रतियोगिता पनि गराइने गाउँपालिकाले जनाएको छ । जनयुद्धकै दिनदेखि गाउँपालिकामा सार्वजनिक यातायात सञ्चालन गर्ने पनि गाउँपालिकाे विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ