Logo आश्विन ४, २०७७ आइतबार


गाउँपालिकाद्वारा विद्यालयमा सेनिटरी प्याड वितरण

काठमाडौं । तनहुँस्थित म्याग्दे गाउँपालिकाले १० विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको जनाएको छ । गाउँपालिकाका सामुदायिक विद्यालयलाई ५ हजार १ सय ७० थान सेनिटरी प्याड वितरण गरिएको हो ।

छात्रालाई महिनावारी भएको समयमा पनि विद्यालयमा गएर पठनपाठन गर्न सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले पाँच माध्यमिक र पाँच आधारभुत विद्यालयमा प्याड वितरण गरेको गाउँपालिकाकी प्रमुख माया रानाले बताउनुभएको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

 फाइल तस्बिर  काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । यसअघि नै सम्पन्न पार्टीको स्थायी…

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।