Logo आश्विन ४, २०७७ आइतबार


फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । केही समयदेखि सुनचाँदीको मूल्यमा निरन्तर उचारचढाव भइरहेको छ । सुनचाँदीको मूल्य घट्ने र बढ्ने क्रम लगातार भइरहेको समयमा आज पनि सुनको मूल्यमा केही वृद्वि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । बुधबार प्रतितोला २०० रुपैयाँले घटेर ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला ७६ हजारमा कारोबार भइरहेको हो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० कायम भएको बताइएको छ । बिहीबार चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

 फाइल तस्बिर  काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । यसअघि नै सम्पन्न पार्टीको स्थायी…

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।