Logo आश्विन ४, २०७७ आइतबार


कोरोना भाइरसबाट बुधबार मात्र २ सय ४२ को मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरसका कारण एकैदिनमा २ सय ४२ जनाको मृत्यु भएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण बुधबार मात्र २ सय ४२ जनाको मृत्यु भएको हो ।

भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या १३ सयभन्दा बढी पुगेको छ भने १४ हजार भन्दाबढि नयाँ संक्रमित भेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

हालसम्म संक्रमितको संख्या ६० हजार नाघेको छ भने उपचारको क्रममा ४८ हजार रहेका छन् । बाँकी उपचार गराएर घर फर्किसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

 फाइल तस्बिर  काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । यसअघि नै सम्पन्न पार्टीको स्थायी…

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।