Logo आश्विन ४, २०७७ आइतबार


बस दुर्घटनामा १६ को मृत्यु, २९ घाइते

भारत । उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । आगरा–लखनउ सडकखण्डमा बुधबार राति बस दुर्घटनामा भएको हो । दुर्घटनामा २९ घाइते जना घाइते भएका छन् ।

बसले रोकिएको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइतेकाे उपचार भइरहेकाे र घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।

क्यानले नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।