Logo आश्विन १५, २०७७ बिहीबार


२०७६ फागुन २ गतेको राशिफल

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ ।
मिथुन– विद्यामा प्रगति आउनेछ । संगीतमा रुचि जानेछ ।
कर्कट– परस्पर विवादले काम रोकिनेछ । परिवारबाट टाढा भइनेछ ।
सिंह– व्यवसायिक जिम्मेवारी थपिनेछ । सानो यात्रा हुनेछ ।
कन्या– भोजनको सुख मिल्नेछ । कुटुम्ब सहयोग आउनेछ ।

तुला– हतारमा काम बिग्रिनेछ । मनोरञ्जनमा मन जानेछ ।
वृश्चिक– घरायसी खर्च बढी हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।
धनु–आटेको कुरा पुग्नेछ । पशुपंक्षी व्यापारमा लाभ हुनेछ ।
मकर– राजनीतिमा पहुँच बढ्नेछ । सामाजिक पहिचान स्थापित हुनेछ
कुम्भ– विदेशबाट सहयोग आउनेछ । घरायसी एवं भूमि सम्बन्धी काम
बन्नेछन् ।
मीन– काममा अपजस मिल्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

ज्योतिष एवंं वास्तुविद् सुुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयबागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।