प्रेमसम्बन्ध कसरी सफल हुन्छ ?

काठमाडौं । पक्कैपनि संसारका हरेक जीवित प्राणिलाई माया ममता महशुस हुन्छ । अझ मानिस सबैभन्दा चेतनसिल प्राणी भएकोले विशेष अनुभूति हुन्छ । कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ नै । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले होस् कतिपय मान्छेहरुको सम्बन्ध राम्रो हुँदैन ।

अंग्रेजी क्यालेन्डरमा दोस्रो महिना अर्थात् फेब्रुअरी महिनालाई प्रेमको महिनाको रुपमा लिईन्छ । त्यसैमाथि आज प्रेमदिवस अर्थात् भ्यालेन्टाईन डे । यसै अवसर पारेर श्रीमान् श्रीमती वा प्रेमी प्रेमीका कतै जाने र एक दिन सँगै खाने तथा समय बिताउने गरिरहेका हुन्छन् ।

घरको खाना उही लाईट, एउटै वातावरणमा बसेर तपाईलाई दिक्दारी लागेको भए यो मौका पारेर तपाईले कुनै रेस्टुरेन्ट वा पार्कमा समय बिताउन सक्नुहुन्छ । सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि उनिहरुको सम्बन्ध राम्रो हुँदैन । आज हामी तपाईंलाई विभिन्न एजेन्सीको सहयोगमा आफ्नो सम्बन्ध कसरी राम्रो र सुमधुर बनाउने भन्ने जानकारी केही महत्वपूर्ण टिप्सहरु दिँदैछौँ ।

१.विश्वासको सिर्जना गर्नुहोस् ।

२.एकले अर्कामा प्रशंसा गरागर गर्नुहोस् ।

३. उत्प्रेरणा थप्नुहोस् ।

४. साहस दिनुहोस्  ।

५. उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस् : उसले उस्तै रुपमा तपाईले साथ दिन सक्नुहुन्छ भनेर तपाईलाई माया गरेको हुन्छ, सल्लाह, सुझाव नै नदिनुहोस भन्न खोजेको हैन नी ।

६. जहिले आत्म विश्वासी बन्नुहोस् : विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन ।

७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस् : पुरुषले हाँस्नेहरुलाई अझ प्रेम गर्छन्, ।

८. प्रतिबन्ध नलगाउनुहोस् : साथिहरुसँग रमाउन दिनुहोस, घुम्न दिनुहोस, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस ताकी ऊ आफुलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।

९. विकल्प नखोज्नुहोस् : जब सम्बन्धमा विकल्प खोजिन्छ तब बर्बादीको बाटो पक्रिएँ भनेर सम्झनुहोस् ।

१०. आफुलाई माया गर्नुहोस् : सुन्दर बन्नुहोस, तपाईको वेष्ट भर्जन देखाउनुहोस् ।

११. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस् ।

१२. रहस्यमय मान्छे बन्नुहोस् : ताकी तपाईको बारेमा उसलाई सबै कुरा थाहा नहोस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…