इबीए कप अन्तरविद्यालय बास्केटबल आजदेखि शुरु

काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबीए) को आयोजनामा दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आजदेखि शुरु हुनेछ ।

प्रतियोगितामा जुनियर ब्वाइजमा ३२ र सिनियर गल्र्समा १६ गरी ४८ टिमको सहभागिता रहने इबीएका संस्थापक प्रिन्सिपल प्रेमकुमार राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।  ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

गल्र्सको खेल थ्री बाइ थ्री ‘फर्मेट’ मा हुनेछ ।जुनियर ब्वाइजमा एन्जल्स हार्ट तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।साताव्यापी प्रतियोगिताका खेल धापासीस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलामा सात सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ…