प्रहरीको भोको पेटमा बिहानै गोली लाग्यो, उपचारको लागि काठमाडौं ल्याइँदै

काठमाडौ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर राय गोली लागेर घाइते भएका छन् । प्रहरी जवान राय आफैले गोली हानी घाइते भएका हुन् ।

महोत्तरी घर भएका रायले पेटमा आफैँ गोली हानेको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको सिग्देलले बताउनु भयो।

‘रायको पेटमा गोली लागेको छ’ उहाँले भन्नुभयो, ‘ यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं पठाएका छौं ।’ रायले आर्फैँ गोली हान्नुको कारण भने खुलिसकेको छैन । त्यसबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…