ग्यास बोकेर गुडिरहेकाे ट्यांकर बिस्फोट, ३० काे मृत्यु

लिमा । पेरुको लिमामा  ग्यास बोकेको ट्यांकर बिस्फोट  हुँदा ३० जनाकाे मृत्यु भएकाे छ ।  १० हजार लिटर एल्पी ग्यास बोकेको ट्यांकर दुर्घटना  बिस्फोट भएको हाे ।  दुर्घटना परे लगत्तै ट्यांकर  बिस्फो भएकाे छ । बिस्फोट  ट्यांकर ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अधिकांश व्यक्तिका शरीर जलेकाे कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले बताएको छ । तीब्र गतिमा गुडिरहेका ट्यांकर सडकका खाल्डाखुल्डीमा परेर ग्यास चुहिएको अनुसन्धानकर्ताले जानकारी दिइका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…