ज्वरोका कारण ७० को मृत्यु

नाइजेरिया । नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट कम्तीमा पनि ७० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले ‘लासा’ का कारण ७० जना भन्दा बढीकाे मृत्यु भएको जनाएका हुन् । नाइजेरियाको रोग नियन्त्रण केन्द्रले ज्वरोकाे प्रकोप दिन प्रतिदिन बढ्दो मात्रामा रहेकाले ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ ।

ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना पुगेकाे  छ । जनघनत्व बढी भएको अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक ज्वरोबाट प्रभावित भएका हुन् ।

 ‘लासा’ ज्वराेबाट देशका ३६ मध्य कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको जनाइएकाे छ  । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु ज्वरोबाट बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…