संसदमा शोक : बैठक स्थगित (भिडियोसहित)

काठमाडौं । शुक्रबार बसेको संसद बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हाे । सभामुख अग्नीप्रसाद सापकाेटाले अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने बताउनुभएको छ ।

संसद बैठक स्थगित भएसँगै आज प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधन पनि स्थगित भएको छ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाका सांसद उपाध्यायकाे शुक्रबार बिहान निधन भएकाे थियाे । उहाँ क्यान्सर राेगबाट पीडित हुनुहुन्थ्याे ।

याे पनि पढ्नुहाेस् :

संसदमा प्रधानमन्त्रीकाे सम्बोधन स्थगित

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…