पोखराबाट बुटवल जाँदै गरेको बस गल्याङमा दुर्घटना

कास्की । पोखराबाट बुटवल जाँदै गरेको यात्रुवाहक बस गल्याङमा दुर्घटना भएको छ । लु १ ख ४६९१ नम्बरको बस शुक्रबार दिउँसो सिद्धार्थ राजमार्गको गल्याङ् नगरपालिका वडा नम्बर ११ मा दुर्घटना भएको हो ।

दुर्घटनामा १० जना घाइते भएका छन् ।  घाइते सबैको ल्याङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते अधिकांशको हात र खुट्टामा चोट लागेको छ।

बसका चालक रामकृष्ण श्रेष्ठले सडकको खाल्टोमा टायर पर्दा पट्टा भाच्चिएर दुर्घटना भएको बताएका छन् । बस सडक छेउमा रहेको ढिस्कोमा ठोक्किएकाले मानवीय क्षति हुनबाट जोगिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ । वृष– खुशीको खबर मिल्नेछ । पुरानो काम…

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…