ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु

कैलाली । गौरीगंगा नगरपालिकमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नगरपालिका वडा नम्बर ६ स्थित बनबेहडामा ना १ क ८८०३ नम्बरको ट्रिपरले से ७ प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्बर  ४, रामशिखरझालाका २८ वर्षीय भुवन चन्दकाे मृत्यु भएको छ । चन्दको सेती प्रादेशिक अस्पताल धनगढी उपचारको क्रममा मृत्यु भएको  प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो

ट्रिपर चालक दाङ गडुवा गाउँपालिका–७ का ३० वर्षीय विष्णु चौधरी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ । वृष– खुशीको खबर मिल्नेछ । पुरानो काम…

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…