सशस्त्र क्याम्पदेखि भन्सारसम्म आलु किचलो

पर्सा । वीरगञ्जमा सशस्त्र क्याम्पदेखि भन्सार कार्यालयमा आलु किचलो भएको छ । सिम्रौनगढबाट ट्याक्टरमा वीरगञ्जतर्फ ल्याइरहेको आलु कर्मचारीको सहयोगमा सशस्त्र प्रहरीले बरामद गरेपछि किचलो भएको हो ।

ना ६ त ६३४९, ना ५ त ९४२८, ना ४ त २५०४ र ना ५ त ८०८६ नम्बरको ट्र्याक्टरमा ल्याइएको करिब ५ लाख मूल्य पर्ने २ सय क्वीन्टल आलु सशस्त्रले बरामद गरेका हो ।

भन्सारका कर्मचारीले भारतबाट अवैध रुपमा आउनु ल्याइएको जनाएपछि सशस्त्र प्रहरीले बरामद गरेको थियो । बरामद गरिएको आलु सशस्त्र प्रहरीले भन्सार कार्यालयलाई बुझाइसकेको छ । उता व्यवसायीले भने सशस्त्रले बरामद गरेको आलु भारतबाट ल्याएको नभइ स्वदेशकै उत्पादन भएको दाबी गरेका छन् ।

बारा आलु उत्पादनको लागि उर्वर मानिन्छ । पिपरापाती लगायतका गाउँका किसानबाट आलु किनेर वीरगञ्जतर्फ बेच्न लगेको व्यवसायीको भनाई छ । व्यवसायीले भन्सार कर्मचारी र सशस्त्र प्रहरीले अनाहकका दुःख दिएको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…