२०७६ फागुन ३ गतेको राशिफल

मेष– अचानक बाधा आउनेछ । अपमानको भय रहनेछ ।
वृष– प्रेममा खुशी बढ्नेछ । व्यावसायिक यात्रा हुनेछ ।
मिथुन– स्वास्थ्यमा सुधार आउनेछ । मुद्दा मामिला राहत हुनेछ ।
कर्कट– बौद्धिक क्षमता बढ्नेछ । आर्थिक वृद्धि हुनेछ ।
सिंह– शंकाले चिन्ता बढाउनेछ । बिसञ्चोपना देखिनेछ ।
कन्या– दाजुभाईको सहयोग हुनेछ । काममा व्यस्तता बढ्नेछ ।

तुला– वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।
वृश्चिक– हतारमा काम बिग्रिनेछ । दौडधुप बढ्नेछ ।
धनु–यात्रामा तनाव हुनेछ । क्षति बेहोर्नुपर्नेछ ।
मकर– धनसम्पति जोहो हुनेछ । काममा फाइदा मिल्नेछ ।
कुम्भ– सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।
मीन– मित्रजन भेटघाट हुनेछ, भोजनकोे सुख मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
पशुपति जयवागेश्वरी सम्पर्क ९८५१०७१५७४

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…