आंगिक कलेज प्रदेशमातहत ल्याउन एकीकृत ऐन

काठमाडौं । सरकारले विश्वविद्यालयहरुकारणसहित उच्चशिक्षा व्यवस्थापन विधेयक ल्याउने तयारी गरेको छ । शिक्षा , विज्ञान र प्रविधि मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा मन्त्रालयले देश संघीय संरचनाअुनुसार केन्द्रयी र प्रादशिक विश्वविद्यालयहरुमा वर्गीकरण गर्नेगरी विधेयकमा प्रस्ताव गरिएको मन्त्रालयले जनाएकोे छ । मन्त्रालयका अनुसार हाल उक्त विधेयक रायका लागी अर्थ मन्त्रालय पठाइएको छ ।

मन्त्रालयले तयार पारेको विधेयकको परिच्छेद–५ मा विश्वविद्यालयको वर्गीकरण र स्थापना बुँदामा विश्वविद्यालयहरुलाई केन्द्रयी र प्रादशिक गरी दुईथरी वर्गीकरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । उक्त व्यवस्थाअनुसार हाल सञ्चालन रहेको त्रिभुवन विश्वविद्यालय ,नेपाल संस्कृत विश्वविद्यालय ,लुम्बिनी बौद्ध विश्वविद्यालय , कृष तथा वन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय संघीय सरकारअन्तर्गत रहनेगरी केन्द्रीय विश्वविद्यालय हुने प्रस्ताव गरिएको छ । प्रस्थावित विधेयक पारित भएमा पूर्वाञ्चल, राजर्षिजनक ,पोखरा , मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रदेशअन्तर्गत रहनेछ । काठमाडौं विश्वविद्यालयको हकमा भने टुंगोमा पुग्न बाँकी छ ।

नेपाल सरकार , प्रदेश सरकार वा समुदायले ट्रष्ट स्थापना गरी नाफारहित मानित विश्वविद्यालयहरु स्थापना गर्न सक्ने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…