४९ नवजात शिशुको मृत्यु

इलाम । जिल्लामा एक वर्षमा ४९ जना नवजात शिशुको मृत्यु भएको छ । सन् २०१९ को हालसम्ममा ४९ जना नवजात शिशुको मृत्यु भएको ‘वन हर्ट वल्ड वाइड’ नामको गैरसरकारी संस्थाले जानकारी दिएको हाे ।

जन्मेको २८ दिनभित्र शिशुहरूको मृत्यू हुने गरेको छ । त्यसमा सूर्योदय नगरपालिकामा सबैभन्दा बढी मातृशिशुको मृत्यु भएको पाइएको छ ।जिल्लामा रहेका प्राथामिक स्वास्थ्य संस्थादेखि झापा र मोरङका नाम चलेका अस्पतालहरुमा समेत इलामका नवजात शिशुहरूको मृत्यु भएको पाइएको छ ।

नवजात शिशुको मृत्युको एकीन कारण नखुलेको भएपनि समय नपुगी जन्मेका शिशु, घरमा नै सुत्केरी गराउँदा र नवजात शिशु स्याहारबारे जानकारी नहुँदा नवजात शिशुको मृत्यु हुने गरेको हाे । वन हर्ट वल्ड वाइटले स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयम सेविकामार्फत पाएको सूचनालाई स्थलगत रुपमा पनि जाँचबुझ  गर्न थालिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…