अझै जारी छ ‘बेहुली किन्ने मेला’

सांकेतिक तस्बिर

एजेन्सी । भनिन्छ पैसा भएपछि आमा र बाबुबाहेक सबै कुरा किन्न सकिन्छ । सुन्दा अनौठो लागेपनि एक किसिमले यो भनाइ सही पनि हो । दासताको युग समाप्त भएको धेरै भइसकेको छ । तर बुल्गेरियाको एक स्थानमा भने अझै मानिस किनबेचको परम्परा अस्तित्वमा रहेको छ । जहाँ छानी छानी बेहुलीको रुपमा खुलमखुल्ला युवतीको खरिद बिक्री हुन्छ ।

बुल्गेरियाको स्टारा जागोर नाम गरेको स्थानमा हरेक तीनतीन वर्षमा बेहुली मेला लाग्ने गर्दछ । मेलाबाट कुनै पनि केटाले मनपर्ने केटी छानेर बेहुली बनाएर आफ्नो घर लैजान सक्छ । यहाँ बिक्रीका लागि सहभागी हुने केटीहरु भने गरीब परिवारका हुन्छन् । उनीहरुलाई मेलामा बेहुलीजस्तै सजाउने गरिन्छ । केटाहरु छानीछानी बेहुली बनाउँछन् । आर्थिक हालत खराब भएकाहरुको विवाह खर्च व्यवस्थापनका लागि यस्तो मेला आयोजना गरिएको बताइएको छ ।

तर मेलामा बेहुला र बेहुली बन्ने दुवै पक्षको परिवारका सदस्य उपस्थित हुनैपर्ने नियम बनाइएको छ । यस्तो किनबेच कलाइदझी समुदायका पुरुषका लागि मात्र उपलब्ध हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…