प्रणय दिवशमा सत्यराजको ‘सारा फूल’ (भिडियोसहित)

काठमाडौं । भ्यालेनटाइन डे अर्थात् प्रणय दिवशकै दिन लोकप्रिय गायक सत्यराज आचार्यको ‘सारा फूल’ बोलको गजल सार्वजनिक भएको छ । सत्य स्वरुपराज आचार्यको आधिकारीका यूट्युव च्यानवबाट शुक्रवार गजलको भिडियो सार्वजनिक गरिएको हो ।

अधिकांश गायक गायिकाहरु व्यावसायिक गीतलाई हिट बनाउने होडबाजीमा तल्लिन रहेका बेला सत्यराजको यो कालजयी गजल सुन्दा मन शितल हुन्छ । डा. प्रदिप कुमार मैनालीका शव्दमा किरण श्रेष्ठले संगीत भरेका हुन् । किरण कडेलको संगीत संयोजनमा सत्यराजको गायकी निकै खुलेको छ ।

प्रेम समर्पणको भाव झल्किने भिडियोमा लक्ष्मी बर्देवा र पदम लोहारको अभिनय हेर्न सकिन्छ । लक्ष्मी बर्देवा र जीवन भट्टराईको संयुक्त निर्देशन रहेको भिडियोको छायाँकन बुद्ध थापा र सम्पादन विकास धमलाले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…