पूर्व सभामुख महरालाई सफाइ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ ।

करणीको अभियोगमा पूर्वपक्षका लागि थुनामा रहेका महराले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउनुभएको हो ।

यसअघि जिल्ला अदालतले बलात्कार प्रयास होइन भन्ने आधार नरहेको भन्दै थुनामा पठाएको थियो । जिल्ला अदालतले उहाँलाई पूर्ण सफाइ दिएको जनाएको छ  ।

महरालाई थुनामुक्त गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…