सभामुख सापकोटा र नर्वेका राजदूत जोहानेसेँबीच आपसी हितमा छलफल

काठमाडौं । नर्वेले नेपालको आर्थिक तथा साँकृतिक विकासमा सहयोग गर्ने भएको छ । नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसेँले सभामुख अग्नि सापकोटासँग आपसी सहयोगको प्रतिवद्धता जनाउनुभएको हो ।

सभामुख सापकोटा र राजदूत जोहानेसेँबीच  साेमबार शिष्टाचार भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित सभामुख  कार्यकक्षमा भएकाे भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्यबारे  छलफल भएको छ ।

भेटमा राजदूत जोहानेसेँले भर्खरै निर्वाचित हुनुभएका सभामुख सापकोटालाई शुभकामना व्यक्त गर्नुभयो । भेटवार्तामा राजदूत जोहानेसेँले दुवै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आफसी समझदरीमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…