डेटिङ गएका प्रहरी दम्पतीले रेस्टुरेन्ट लुटिनबाट बचाएपछि…(भिडियाेसहित)

काठमाडौं । डेटिङमा गएका प्रहरी दम्पतीले रेस्टुरेन्ट लुटिनबाट बचाएका छन् । रेजिङ केन्स रेस्टुरेन्टमा खाना खान गएका प्रहरी दम्पती रेस्टुरेन्टमा लुट्न आएका एकजना लुटेरालाई पक्राउ गरेका हुन् ।

चेज र निकोल मककिओन खाना खान रेस्टुरेन्टमा बसिरहेका थिए । उनीहरुले काउन्टरलाई मुकुन्डोधारीले धम्क्याइरहेको र काउन्टरपछाडिको मानिसले दुवै हाल उठाएको देखे । त्यसपछि उनीहरूले आफ्नो बन्दूक निकाले र मुकुण्डोधारीलाई रेस्टुरेन्टबाट भगाए ।

केही परसम्म लखेटेर बन्दुक ताकेपछि लुटेरा रोकियो र त्यहाँ लुइसभिल मेट्रो प्रहरी आइपुग्यो । प्रहरीले उसलाई नियन्त्रणमा लिएको छ । चेज र निकोल मककिओन दुवैजना एलिजाबेथटाउनमा प्रहरी अधिकारी हुन् र उनीहरूको विवाह भएको ६ महिना मात्र भएको छ ।

डेटिङमा गएको भएपनि घटना हुँदै गरेको देखेपछि आफ्नो कर्तव्य याद आउने गरेको उनीहरुले बताएका छन् ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …