यसरी मनाइयो ७०औँ प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौं । ७०औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा सातै प्रदेशमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायत विशिष्ट व्यक्तिको उपस्थिति काठमाडाैंकाे सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिएकाे छ भने सातै प्रदेशमा प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे छ ।

काठमाडाैंमा सम्पन्न विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ बढिरहँदा नकारात्मक प्रवृतिको सामना गरिरहनु परेको बताउनुभएको छ ।

७० औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘विकास निर्माणमा बाधा हालने वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने, विकास प्रयासहरुमा व्यवधान गर्ने यस्ता प्रयासहरुलाई हामीले कामद्धारा नै पराजित गर्ने छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…