जोर्डनमा नेपाली महिलामाथि त्यस्तो हर्कत, टेलिफोनमा रुँदै भनिन्– औषधि समेत पाइन, बचाउ सरकार ! (भिडियोसहित)

जोर्डनमा नेपाली महिलाको दर्दनाक अवस्था, रेडक्रसमा भद्रगोल, एनसेल कर छलीबारे डा. युवराज संग्रौलाको तर्क

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी
काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला मलेशिया, दुबई, इजरायल,  कुवेत र जोर्डन लगायतका मुलुकसम्म पुग्ने गरेका छन् ।

सरकारले महिलालाई घरेलु कामदारको रुपमा विदेश जान २०५९ सालदेखि प्रतिबन्ध लगाएको छ । तर महिला लुकिछिपी भारत हुँदै घरेलु कामदारकै रुपमा विदेश पुग्ने गरेका छन् । केही महिना विभिन्न बहाना बनाएर नेपालबाटै जाने गरेका छन् । घरेलु कामदारको रुपमा विदेशिएका महिला अधिकांशको अवस्था दयनीय छ ।

जोर्डनमा नेपाली महिलाको अवस्था झन् पीडादायी छ । मकवानपुरकी पूजा राना जोर्डनमा नेपाली महिलाको स्थिति दर्दनाक रहेको खुलासा गरेकी छन् । उनले आफू समेत मालिकबाट प्रताडित भएको भन्दै उद्दारका लागि नेपाल सरकारसँग अपील गरेकी छन् ।

उनले अहिले आफू बिरामी रहेको र मालिकले औषधी समेत नदिएको बताएकी छन् । उता, नेपाल रेडक्रस सोसाइटीभित्रको विवाद संसदीय समितिमा प्रवेश गरेको छ । एनसेल कर विवाद बारे पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौलाले लुकेका केही तथ्यको उजागर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…