२०७६ फागुन ८ गतेको राशिफल

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ ।
वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ ।
मिथुन- प्रियजन सित मिलाप हुनेछ, प्रेममा सुख पाइनेछ ।
कर्कट- वादविवाद शाम्य हुनेछ, शरीरमा आराम हुनेछ ।
सिंह- सन्तानको प्रगति सुनिनेछ, आम्दामी राम्रो हु्नेछ ।
कन्या- शंकाले चिन्ता बढाउनेछ, तनावले काम बिग्रिनेछ ।

तुला- जोशजागर बढ्नेछ, भातृप्रेममा वृद्धि हुनेछ ।
वृश्चिक- भोजभतेरमा सामेल भइनेछ, बोलीले साथ दिनेछ ।
धनु- साथीभाइ भेटघाट हुनेछ, शारीरिक स्फूर्ति बढ्नेछ ।
मकर- पैसाको अभाव रहनेछ, सरसामान हराउन सक्नेछ ।
कुम्भ- व्यापार फस्टाउनेछ, चिताएको कुरा पाइनेछ ।
मीन- रोजगारीको अवसर मिल्नेछ, काममा स्याबासी पाइनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…