‘भ्रष्टाचारीको मुखै हेर्दिन’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकमा सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्रीले बिहीबार नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकाेटीको पुस्तक बिमोचन गर्दै भ्रष्टाचारी जोसुकै तहको भए पनि नछोड्ने प्रतिवद्धता जाहेर गर्नुभएको हो ।

‘भ्रष्टाचारको मामलामा कसैको मुख हेर्दिन’ उहाँले भन्नुभयो, ‘नजिकको मान्छे भनिएकालाई पनि छाड्दिन ।’  प्रधानमन्त्रीले कानुनी रुपमा आय आर्जन गर्नेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा नलाग्ने उल्लेख गर्नुभयो । ‘जायज तरिकाले थोरै सम्पत्ति कमाउँदैलाई सम्पत्ति शुद्धीकरणको मुद्दाले आतंकित पार्दैन’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले बैंकिङ प्रक्रिया सरल बनाउँदै र्लैजानु पर्ने बताउनुभयो । ‘र्बंकिङ प्रक्रियामा अझै पनि केही जटिलताहरु छन् । यसलाई सरल बनाउँदै लैजानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…