मेयरमा कुकुर निर्वाचित, सपथका लागि सजियो टाईसुटमा

काठमाडौं । अमेरिकाको जर्ज टाउनमा कुकुरलाई मेयर बनाइएको छ । जर्ज टाउन सामुदायिक केन्द्रमा बुधबार आयोजित विशेष समारोहकाबीच पार्कर नामक कुकुरलाई मेयर बनाइएको हो ।

फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदानमार्फत पार्करलाई मेयरमा निर्वाचित गरेका थिए । मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाए ।

सपथ कार्यक्रममा पार्करले टाई, क्याप, चस्मा र कपडासमेत लगाएर उपस्थित भएको थियो । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुकमा सपथ समारोहका तस्बिरहरु शेयर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…