९ वर्षीय बालककाे स्कुलमा भएकाे बुलीकाे भिडियाे भाइरल

अस्ट्रेलिया । अस्ट्रेलियाका ९ वर्षका बालकमाथि शारीरिक अवस्थालाई लिएर स्कूलमा भएको बुली (एक प्रकारकाे डराउने राेग) भिडियो विश्वव्यापी रुपमा भाइरल भएको छ ।

बुलीका कारण क्वाइडन बेयल्सको मानसिक स्वाथ्यमा गम्भीर आघात परेको हो । क्वाइडन रोइरहेको भिडियो उनकी आमा याराका बेयल्सले अनलाइनमा पोष्ट गरेकी हुन् ।

क्वाइडनमाथि उनको शारीरिक बनावटकै कारण बुली भएको हो । उनी सामान्य भन्दा सानो कदका छन् वा उनको उचाई सामान्य भन्दा कम छ । उनमा ड्वारफिजम भनिने मेडिकल कन्डिसन रहेको छ । भिडियो भाइरल भएसँगै क्वाइडनको पक्षमा सेलिब्रेटीसहित विश्वव्यापीमा रुपमा मानिसहरु उभिएका छन् ।

उनलाई डिज्नील्याण्ड पठाउनका लागि सहयोग संकलन गर्न थालिएको अभियानले तोकिएको भन्दा ३० गुणा बढी रकम संलकन गरेको छ । उनलाई डिज्नील्याण्ड पठाउनका लागि १० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्यसहित गोफण्डमी पेजमा अभियान शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…