२०७६ फागुन १२ गतेको राशिफल

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ ।
मिथुन– विद्यामा प्रगति आउनेछ । संगीतमा रुचि जानेछ ।
कर्कट– परस्पर विवादले काम रोकिनेछ । परिवारबाट टाढा भइनेछ ।
सिंह– व्यवसायिक जिम्मेवारी थपिनेछ । सानो यात्रा हुनेछ ।
कन्या– भोजनको सुख मिल्नेछ । कुटुम्ब सहयोग आउनेछ ।

तुला– हतारमा काम बिग्रिनेछ । मनोरञ्जनमा मन जानेछ ।
वृश्चिक– घरायसी खर्च बढी हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।
धनु–आटेको कुरा पुग्नेछ । पशुपंक्षी व्यापारमा लाभ हुनेछ ।
मकर– राजनीतिमा पहुँच बढ्नेछ । सामाजिक पहिचान स्थापित हुनेछ
कुम्भ– विदेशबाट सहयोग आउनेछ । घरायसी एवं भूमि सम्बन्धी काम
बन्नेछन् ।
मीन– काममा अपजस मिल्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

ज्योतिष एवंं वास्तुविद् सुुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयबागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …