भाङ खाएर चुम्बन गरेको भिडियो बाहिरिएपछि …

काठमाडौं । महाशिवरात्रिको दिन शिवबुटी (भाङ) खाएर रमाइलो गर्ने क्रममा केटासाथीसँग चुम्बन गरेको भिडियो फेसबुकबाट बाहिरिएपछि एक युवतीले प्रहरीलाई खबर गरिन् । प्रहरीले निकै मेहनतका साथ शनिबार साँझ त्यस्ताे कार्यमा संलग्न तीन जनालाई पक्राउ गर्यो ।

महानगरीय प्रहरी वृत्त जगतेका प्रमुख चक्रप्रसाद जोशीका अनुसार सहमतिमा खिचेको भिडियो बाहिरिएपछि युवतीले चरित्र हत्या गरेको भन्दै माैखिक खबर गरकी थिइन् । भिडियो बनाउने कार्यमा युवतीको सहमति भएकोले भिडियो निर्माणमा संलग्न व्यक्तिलाई पक्राउ गर्दा समेत उजुरी दिन नआएको प्रहरीको भनाइ छ । तर पछि ती युवतीले भिडियो हटाइएकाले पक्राउ परेकालाई छोड्न आग्रह गरेकी थिइन् । आजको गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संक्रमणका कारण विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय २६ जनाको मृत्यु भएको…

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …