नागरिक उड्ययन प्राधिकरण टुक्रयाइने

काठमाडौं । सरकारले नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाएर हवाई सेवाको छुट्टै नियामक निकाय बनाउने भएको छ । विश्व हवाई संगठन र युरोपेली युनियन (ईयु)ले सेवा प्रदायक र नियामक निकाय एउटै भएको भन्दै बारम्बार प्रश्न गरिरहेका थिए ।

युरोपेली युनियनले नेपाली विमानमाथिको कालोसूची हटाउन पनि सेवा प्रदायक र नियमक निकामय छुट्टै बनाउनुपर्ने अडान राखिरहेको पर्यटन मन्त्रालयका अधिकारी बताउँछन् । सरकारले हवाई सेवा प्रदायक र नियामक निकाय छुट्टाछुट्टै गठन गर्न नागरिक उड्ययन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ ।

हाल नागरिक उड्डडन प्राधिकरणले नै हवाई क्षेत्रको नियमक निकायको काम गरिरहेको छ । नियमक निकायका रुपमा गठन हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले उड्डडन सम्बन्धी वा प्रदायक संस्थाको नियमनकारी निकायका रुपमा काम गर्नेछ । नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई आज पठाइने भएको छ । उनीहरुलाई नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर सॉझ…

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा…

गाउँका साथीभाइसँग बटुलिएर खेल्ने यो समय हाेइन भन्ने कुरा तिमीहरुले बुझिसकेकाे हुनुपर्छ ।

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपाली कोराेना संक्रमित भएका छन् । राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्नै आएका…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाईनेछ । वृष–काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । मिथुन–पारिवारिक भेटघाट हुनेछ ।…