प्रहरीले युवतीको झोला खोलेपछि….

काठमाडौं । झापाको शिव सतासी नगरपालिका वडा नम्बर ११ की २३ वर्षीया वीना डाँगी खैरो हिरोइनसहित पक्राउ परेकी छन् । प्रहरीले उनलाई आइतबार साँझ ४.२६ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

ना ७ ख ५७०२ नम्बरको बसमा काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेकी डाँगीलाई प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर लुकाएर ल्याएको अवस्थामा हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…