कोरियामा कोरोना आतंक : डेगु सहरका ८ हजार नेपाली त्रासमा

काठमाडौं । दक्षिण कोरियामा सोमबार मात्र ४६ जनामा कारोना भाइरसको संक्रमण देखियो । पछिल्लो ४ दिन यता दक्षिण कोरियामा कोरोनाको संक्रमण तीव्र गतिमा बढेको छ । हालसम्म कोरोनाका कारण ८ जनाको मृत्यु भइसकेको छ भने ८ सय ३३ जनामा संक्रमण देखिसकेको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएसँगै मृत्यु हुनेको संख्यासमेत बढ्न थालेपछि त्यहाँकाे डेगु सहरमा रहेका ८ हजार नेपाली हाल त्रासमय जीवन बिताइरहेका छन् । शनिबार मात्र मोटर पार्टस् कम्पनीका चालकको कोरोनाका कारण मृत्यु भएपछि साेही कम्पनीमा कार्यरत १६ नेपाली भने अझ बढी त्रासमा छन् ।

हालसम्म सबै नेपाली सुरक्षित भएपनि प्रत्येक सेकेन्ड खतरामय रहेको नेपाली जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष नवराज सिवाकोटीले बताउनुभयो । नेपालीहरु नेपाल फर्कने कि नफर्कने भन्ने दोधारमा त्रासमय जीवनयापन गरिरहेका छन् । कोरियन सरकारले कारोना संक्रमितका लागि  अहिलेसम्म कुनै क्वारेन्टाइनको व्यवस्थासमेत गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…