७६ हजारसहित ६ जना जुवाडे पक्राउ

पर्वत । जुवा खेलिरहेको अवस्थामा ७३ हजारसहित छ जना जुवाडेलाई प्रहरीले प्रक्राउ गरेको छ । कुश्मा नगरपालिका–.६ शिवालयचोकबाट सोमवार ६ जना जुवाडे पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका – ४ का पवन गुरुङ, वडा नं. ९ का गोविन्द अधिकारी, वडा नं. ५ का कुशा गुरुङ, वडा नं. ६ कै धर्मराज गुरुङ, सोहि स्थानकी शान्ति गुरुङ र सुनकुमारी गुरुङ रहेका छन्

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलीरहेको गोप्य सुचनाको आधारमा  प्रहरी टोलीले ६ जना जुवाडेलाई ७६ हजार ९ सय ६५ नगदसहित तास पनि बरामद गरिएको हाे ।

उनिहरुलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी प्रमुख स्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…