विजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

काठमाडौं । टोखामा मोटरसाइकल विजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिकाका हितबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल सवार नुवाकोट शिवपुरी गाउँपालिकाका सुनिल थापा घाइते भएका छन् । थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…